अपेक्षा मिडिया प्रा.लि.द्धारा संचालित अंकुरण खबर डटकम समाजका विविध विषय बस्तुको सत्य,तथ्य,यथार्थ सूचना समाचार प्रवाह गर्ने डिजिटल पत्रिका हो । स्थापित पत्रकारहरुको टिमले सन् २०१९मा सञ्चालन गरेको अपेक्षा मिडिया अन्तर्गत अंकुरण खबर डटकमले पत्रकारीताका सिद्धान्तहरुलाई अवलम्बन गर्दै जनसरोकारका विषयलाई खोजमुलक ढंगले सूक्ष्म रुपमा बाहिराउने लक्ष्य लिएको छ ।