logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

राष्ट्र बैंकले यसपालिको दसैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको विवरण सार्वजनिक गरेको...

फूलपातिकाे विशेष महत्व, बर्षदिन फुलपातिलाई कसरी प्रयाेग गर्ने ?

– सुरेश चन्द्र रिजाल, ज्योतिष पण्डित घटस्थापनाकाे साताै दिन कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम...

आज समानुपतिक बन्दसूची संशोधनको समय सीमा सकिँदै, उम्मेदवारी फिर्ता लिन चाहेमा असोज १७ गते १२ बजेसम्म निवेदन दिने सक्ने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको...

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

इन्डोनेसियामा एक फुटबल खेलमा भागदौडका क्रममा १२७ जनाको मृत्यु भएको छ भने १८० जना...

आज बडा दसैंको साताैँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना...

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, २६ गते चुनाव चिह्न दिने

निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। आयोगले असोज...

उपत्यका छाड्नेको संख्या दैनिक बढ्दै, कुन दिन कति बाहिरिए  ?

काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका...

‘गल्छी–देवीघाट’ सडक २८ घण्टापछि सञ्चालनमा

बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को...

सन्दीप २० असोजमा नेपाल आइपुग्ने

 नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने...