logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026
मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण

मिडियाको एउटा सनसनीपूर्ण समाचार वा गम्भीर दृश्यले कसैको जीवन जोखिममा पार्न सक्छ भने, जिम्मेवार र संवेदनशील रिपोर्टिङले कसैको अमूल्य जीवन जोगाउन सक्छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटको आयोजना एवम नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा सोमबार आयोजित “मानसिक स्वास्थ्य तथा जिम्मेवार मिडिया रिपोर्टिङ” विषयक अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञहरूले सो कुरा बताएका हुन् ।...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा ठूलो पानी पर्नसक्ने

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शुक्रबार) देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार...

रसुवा भोटेकोशी बाढीपीडितका लागि प्रबुद्ध माविका विद्यार्थीले गरे सहयोग

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७, च्यानमस्थित श्री प्रबुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन्। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले...

राष्ट्रिय सभामा मन्त्रीहरूले मौखिक प्रश्नको उत्तर दिने

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा, मन्त्रालयगत सवाल(जवाफ र महत्त्वपूर्ण सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ। बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्षले...

विचार