logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
चार जना मृत अवस्थामा फेला

भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुरथिमी...

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई...

श्रमिकको हकअधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी...

कोभिड महामारीमा कर्मचारीहरूले समझदारीपूर्ण सहयोग गरे :  अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोडिभ–१९ को विशेष परिस्थितिमा नेपाली श्रमिक एवं कर्मचारीले...

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन...

महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय...

सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ

सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधिसभाको जारी...

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका...

हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ...