logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने

स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज...

बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको...

गठबन्धनले जितेमा सुकुम्वासीले लालपुर्जा पाउने बानियाँको आश्वासन

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुम्वासीहरूले लालपुर्जा पाउने आश्वासन...

एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ  : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट...

लोडसेडिङ अन्त्यको जस लिने होड

राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने...

गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भाेट, कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ...

ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका...

ओलीलाई कांग्रेसको जवाफ- कांग्रेसले लागु गरेको नीति र कार्यक्रमको ब्याजसमेत खाने पार्टी एमाले

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन...

कांग्रेस कलह : देउवाप्रति कोइराला-निधि असन्तुष्ट

नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह...