logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026
आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको...

सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य

सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ...

जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु...

फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा...

भागबण्डा मिलाउन बैठक मात्रै, परिणाम कहिले ?

कर्णाली प्रदेशका १० जिल्लामा भागबण्डाका लागि सत्तारुढ दलको बैठक पटकपटक बसे पनि अझै सहमति...

बालकोटमा एमाले सचिवालय बैठक जारी

एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय...

निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूको प्रतिबद्धता

लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय...

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाखमा शक्ति प्रदर्शन

पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी...

ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी...