logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026
निर्वाचन तयारी समितिको बैठक आज बस्दै

पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको...

गोदावरी मेयरका लागि ८ उम्मेदवार सिफारिस, प्रदेश सांसद पनि आकांक्षि

स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको...

एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका...

सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको...

ओखलढुंगामा माओवादीलाई ठुलो झड्का, चम्पादेवी गा.पा. अध्यक्ष सहित टिमका अधिकांश सदस्य एमालेमा प्रवेश

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा एकीकृत नेकपा माओवादीका अधिकाशं नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्...

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक...

साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको...

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र...

आज रातिबाट आचारसंहिता लागु हुने, उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग

आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी...