logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको...

जनकपुर उद्योग वाणिज्य संघद्वारा जनकपुर स्थायी राजधानी र मधेस प्रदेशको नाम राख्न माग

जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण...

कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, अब १६ माघमा बस्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी...

पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू...

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा...

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो...

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भर्चुअल कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने

विसं १९९० माघ २ गते दिउँसो २ : २४ बजे भूकम्प गएको सम्झनामा आज...

बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन्...