logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग


अंकुरण खबर
936
Shares

प्रधानमन्त्री के पी शर्मा ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्न सबैसंग अपिल गर्नु भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले बाढी पहिरो पीडितहरुको लागि सहयोग गरेको रकम लिदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । कर्मचारी ट्रेड युनियनले१० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंयाँ सहयोग गरेका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए बताए । उनले अब वन्द हड्ताल,आन्दोलन नगरि समस्याको समधान गरि देशलाई संवृद्ध बनाउन सबैलाई लाग्न आग्रह समेत गरे ।