logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज सुनचाँदीको मूल्य


अंकुरण खबर
1.898K
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६५  हजार रुपैयाँमा कायम भएको छ ।

आज छापावाला सुन प्रतितोला ६५  हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।