logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखाको ओढारमा भेटियो १६ किलो सुन


अंकुरण खबर
1.066K
Shares

गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ को र्लाबेंसी ओढारमा १६ किलो सुन भेटिएको छ । उक्त सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

काठमाडौंमा पक्राउ परेका गोरखाका धनकमल गुरुङले तिब्बतबाट खच्चड बोकाएर ल्याएको सुन लुटेराले लुट्न खोजेपछि ओढारमा लुकाए भागेको बताइएको छ । उनकै सूचनाका आधारमा प्रहरीले सुन फेला पारेको स्रोतको भनाइ छ ।