logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भारतको रबैया : दशगजा मिचेर चौकी निर्माण


अंकुरण खबर
1.508K
Shares

९ साउन, बुटवल । भारतले दुई देशबीचको सन्धी सम्झौता विपरीत दशगजा क्षेत्र मिचेर संरचना निर्माण गरेको छ । भारतीय पक्षले रुपन्देहीको बेलहिया क्षेत्रमा भारतीय पक्षले संझैता मिचेर चौकी निर्माण गरेको हो ।

दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्ने प्रावधान रहेको छ ।
हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालयहरु भत्काउने सन्दर्भमा यो तथ्य भेटिएको हो ।

दशगजा क्षेत्र मिचेर भारतले प्रहरी चौकी निर्माण गरेको पाइएपछि जमिनको स्वामित्वसम्बन्धी विवाद उत्पन्न भएको छ ।