logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेत विरुद्धको खेलमा मैदानमा उत्रन्छु : कप्तान पारस


अंकुरण खबर
1.365K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का कुवेतविरुद्धको टिममा मैदानमा उत्रने भएका छन् ।

चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका क्रिकेट खड्काले आफू पूर्ण रुपमा निको भएकोले कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका हुन् ।

कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा पारस घाइते भएका थिए । पिचको कन्डिसन हेरेर खेलको योजना बनाउने पारसले बताए । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलका लागि नेपालले शनिबार कुवेतसँग खेल्दैछ ।