logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा बस र ट्रक आपसमा ठोक्किदाँ १५ जना घाइते


अंकुरण खबर
1.625K
Shares

चितवनमा बस र ट्रक आपसमा ठोक्कीदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाडौंतर्फ आउदैं गरेको ना ८ ख ६०५८ नम्बरको बस र विपरित दिसाबाट गईरहेको ना ६ ख २८९५ नम्बरको ट्रक ईच्छाकामना गाउपालिका ४ लेवाटारमा ठोक्किँदा बसका यात्रुहरु घाइते भएका हुन् ।

बसमा ३२ जना सवार रहेकोमा १५ जना घाईते भएको प्रहरीले जनाएको छ ।