logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा नगदसहित २३ जना जुवाडे पक्राउ


अंकुरण खबर
1.105K
Shares

पूर्व र पश्चिम नवलपरासीबाट प्रहरीले २३ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भतौडीबाट प्रहरीले १३ जुवाडेलाई नगदसहित पक्राउ गरेको हो ।

स्थानीय बोलेन्द्र खड्काको पोल्ट्री फर्ममा जुवा खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुनवलको टोलीले जुवा खालबाट ६४ हजार ६ सय रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जुवा मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।