logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पुँजीगत लाभकर विवाद नमिलाए आन्दोलन गर्ने चेतावनी


अंकुरण खबर
3.055K
Shares

काठमाडौं – शेयर बजारको पुँजीगत लाभकर समाधानका लागि मंगलबार धितोपत्र बोर्ड र लगानीकर्ताबीचमा ज्ञापनपत्र बुझाएको छन ।

लाभकरको अन्योलता चाँडै अन्त्य गर्न माग गर्दै मंगलबार नेपाल धितोपत्र बोर्डमा संयुक्त ज्ञापनपत्र दिएका छन् । साउन ८ गते भएको सहमतिको कार्यान्वयन र ल्याप्चे आतंक बन्द गर्न माग गर्दै उनीहरुले समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघले संयक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।