logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

खेतमा पानी लगाउने क्रममा विवाद हुँदा छिमेकीको खुर्पा प्रहार गरि हत्या


अंकुरण खबर
1.287K
Shares

गुल्मी,

खेतमा कुलो लगाउने क्रममा विवाद हुँदा गुल्मीको मुसीकोट नगरपालिका वडा–३ तोलादीका ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी ४९ वर्षीय मोतीबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
राति खेतमा कुलो लगाउने क्रममा विवाद भएपपछि लक्ष्मणले मोतीबहादुरमाथि खुर्पा प्रहार गरेर प्रहरी चौकीमा आफै पुगेका थिए ।
घटनाबारे थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।