logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

योगेश भट्टराई पर्यटन मन्त्री नियूक्त


अंकुरण खबर
1.716K
Shares

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा योगेश भट्टराई नियूक्त भएका छन ।

सरकारले लामो समय देखि खाली रहँदै आएको उक्त मन्त्रालयमा योगेश भट्टराईलाई नियूक्त गरेको हो । यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी गत फागुन १५ गते ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रलाय मन्त्री विहिन रहेको थियो ।

योगेश भट्टराई ताप्लेजुङकबाट निर्वाचित संसद हुन । निर्वाचन प्रसारको दौरान तात्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङका जनतासामू भनेका थिए । योगेश जीलाई तपाईहरु चुनाव जिताएर पठाउनुहोस । मन्त्री बनाउने जिम्मा मेरो । ढिलो गरि भए पनि प्रधानमन्त्री ओलीले आफ्नो बाचा पूरा गरेका छन ।

उनको आज दिउसो चार बजे सपथ कार्यक्रम रहेको छ ।