प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्दै भारत सरकार र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
Deeply shocked to learn of the passing away of Smt. Sushma Swaraj, a senior political leader of India and former External Affairs Minister. Heartfelt condolences and deepest sympathies to the Government and people of India as well as to the bereaved family members.
— KP Sharma Oli (@PM_Nepal) August 7, 2019
पूर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वराजको निधनबाट नेपालले एक असल मित्र गुमाउनु परेको उल्लेख गरेका छन्।
Deeply saddened to know the untimely passing away of Smt. Sushma Swaraj, a true friend of Nepal and a senior politician and former External Affairs Minister.Heartfelt condolences and deepest sympathies to the bereaved family members and people of India. #RIPSushmaSwaraj @PMOIndia
— Sher Bahadur Deuba (@DeubaSherbdr) August 7, 2019
यसैगरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भट्टराईले उनलाई उच्चस्तरीय राजनेताको रुपमा सम्झिइने बताएका छन्।
Shocked at sudden demise of Mrs Sushma Swaraj,an outstanding politician of India. I have lost a personal friend as I had an opportunity to acquaint with her since her young socialist days in Haryana.Tributes to her&heartfelt condolences to the bereaved family,govt&people of India pic.twitter.com/3wfYurlZGQ
— Baburam Bhattarai (@brb1954) August 7, 2019
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा स्वराजको साथ र समर्थन रहेको स्मरण गर्दै उनको निधनबाट भारतका लागि मात्र नभई नेपालको लागि समेत क्षति पुगेको उल्लेख गरेका छन्।
सुषमा स्वराजके निधनसेे स्तब्ध हुं,गहरा दु:ख व्यक्त करता हुँ। नेपालमे जब हम लोकतंत्रके लिए संघर्षरत थे,वो हमेशा समर्थन मे रहीं।मेरे साथ नीजी अौर सरकारी तौर पर हुई बहुत सारी बातचीत व भेंटघाट स्मरणीय है।उनके निधनसे भारतका ही नही, नेपालका भी
क्षति हुअा है।
हार्दिक श्रद्धाञ्जली !!! pic.twitter.com/Akih0ciaiq— Bimalendra Nidhi. (@BimalendraNidhi) August 7, 2019
यसैगरी, परराट्र मन्त्री प्रदिप ज्ञवालीले पनि स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।स्वराज एक प्रतिवद्धता सहितकी दुरदृष्टी नेतृ भएको ज्ञवालीले उल्लेख गरेका छन्।
Saddened by untimely passing away of former EAM of India Sushma Swaraj ji.Deep condolences to the family, Government and people of India on the loss of a leader with commitment,vision and spirituality. Had worked closely with her to strengthen bilateral ties when she held office.
— Pradeep Gyawali (@PradeepgyawaliK) August 7, 2019