logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरको चापागाउँस्थित कुरकुरे उद्योगमा आगलागी


अंकुरण खबर
988
Shares

ललितपुर – ललितपुरको चापागाउँस्थित एक कुरकुरे बनाउने उद्योगमा आगलागी भएको छ ।

आगलागी भएपछि नियन्त्रणका लागि वारुणयन्त्र त्यसतर्फ पठाइएको ललितपुर प्रहरीले जनाएको छ । कारखानाबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आगलागीको कारण र क्षति विवरण आउन बाँकी छ ।