काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मुल्य ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कायम भएको छ । आज तेजाबी सुन तोलामा ७१ हजार रुपैयाँमा कायम भएको छ ।
त्यस्तै आज चाँदी तोलामा ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।