logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थानकोट नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ


अंकुरण खबर
2.392K
Shares

१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ नागढुंगामा बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकलमा रसुवाबाट काठमाडौं आउँदै गरेका पेम्बा ढुण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले कम्मरमा पेटीले बाँधेर सुन ल्याएका थिए ।