logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ४० लाख कित्ता शेयर सूचिकृत


अंकुरण खबर
1.703K
Shares

काठमाडौं – साताभरको नेप्सेमा चार कम्पनीको ४० लाख ६ हजार ४० दशमलव १९ कित्ता  शेयर सूचिकृत भएको छ ।

पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता, देव विकास बैंकको १३ लाख ९३ हजार ५२४ दशमलव १९ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै ग्लोबल आईएमई बैंकको ऋणपत्र १५ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।