logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्यमा बृद्धि


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – नेपाली बजारमा हिजो स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको छ । आज छापावाला सुन तोलामा ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कायम भएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।