logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
2.782K
Shares

काठमाडौं – किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछामममा एक जना पक्राउ परेका छन् ।

तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् । १६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ ।

गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।