logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्स र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त


अंकुरण खबर
1.95K
Shares

फ्रान्स र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आइतबार फ्रान्सका लागि आवासीय र पोर्चुगलका लागि गैरआवासीय राजदूतका रुपमा दिपक अधिकारीलाई नियुक्त गरेकी हुन् ।