logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिसिला यमी सवारी दुर्घटनामा घाइते : अस्पताल भर्ना


अंकुरण खबर
3.445K
Shares

समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा परी घाइते भएकी छन् । स्कुटरमा सवार यमीलाई ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिदा घाइते भएकी हुन् ।

उनको बीएण्डबी अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।