logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा चट्याङबाट एक जनाको मृत्यु


अंकुरण खबर
754
Shares

काठमाडौं – पर्साको जिराभवानीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-४ भवानीपुरका ४५ वर्षीय बद्री राम रहेका छन् ।

बाख्रा चराउने क्रममा वर्षासँगै आएको चट्याङमा परी उनी बुधबार साँझ घाइते भएका थिए ।