logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनक शिक्षामा जागिर खुल्यो, शाखा अधिकृतदेखि नर्ससम्म माग


अंकुरण खबर
2.574K
Shares

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।

केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि ३५ जनाको माग गरिएको हो । जस अन्तर्गत उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरिएको छ ।

त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ । त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ । वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ ।