पाल्पाको तिनाउँ गाउँपालिका स्थित सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन् । बिहान ११ बजे गएको पहिरोमा पुरिदा १ को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीका चालक कमल परियार रहेका छन् । घतइतेलाई लुम्बिनी अस्पताल बुटवलमा उपचारको लगि लगिएको छ ।
पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरको स्कार्पियो र जिप पुरेको थियो । पहिरोले अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको छ।