महोत्तरी – शौच गर्न गएकी किशोरीको महोत्तरीमा सामूहिक बलत्कार भएको छ । सीमावर्ती सम्सी गाँउपालिका २ पर्सादेवाडकी १६ वर्षीया किशोरीलाई बिहीबार साँझ चार जनाले डरत्रास देखाई बलात्कार गरेका हुन् ।
बलात्कारमा सग्लन ४ मध्ये २ सोही गाउँका भएकाले आफूले पहिचान गरेको र बाँकी २ लाई भन्ने चिन्न नसकेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन ।
बलात्कारमा सग्लनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।