logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहीबार तोलामा कति घट्यो सुनको भाउ


अंकुरण खबर
858
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज तोलामा ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।