logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतै संविधान दिवस मनाउने चटारो : कतै संविधान जलाइयो


अंकुरण खबर
1.326K
Shares

विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)का केही कार्यक्रताले जनकपुरधाममा संविधान जलाएका छन् ।

देशैभर संविधान दिवस भव्यताका साथ मनाईरहदा उनीहरुले जनकपुरधामको जनक चोकमा कोणसभा गरेपछि संविधानको प्रति जलाएका हुन् उनीहरुले संविधानविरुद्ध नाराबाजीसमेत गरे । उनीहरुले अर्को संविधान बनाउन समेत माग गरेका छन् ।