logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खाना पकाउने ग्यासको मूल्य घट्यो : अब यति पर्छ मूल्य


अंकुरण खबर
1.924K
Shares

संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हो ।

समायोजन भएको मूख्य अनुसार अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।