संबिधान दिवसको अवसर पारेर फिलोसोफिस्का नेपाल संस्थाद्धारा करिब ६० जना बल बालिकाको दन्त परिक्षण गरिएको छ । विगत ६ वर्षदेखि सञ्चालित संस्थाले आर्थिक रुपमा कमजोर भएका र अशाहाय बल बालिकाको रक्षा, गुणस्तर शिक्षा संगै बसोबास र खानपिनको निमित काम गर्दै आएको छ ।
दन्त चिकित्सकहरुको उल्लेख्य सहभागितामा गरिएको कार्यक्रममा मन्जन,ब्रस समेत बाडिएको थियो
संस्थाले अहिले नर्सरीदेखि कक्षा ४ सम्म ६० जना विद्यार्थीलाई अध्ययन गराइरहेको छ ।