logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाँदीको मूल्य बढ्यो, सुनको स्थिर


अंकुरण खबर
2.717K
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार चाँदीको मूल्य बढेको छ । तर, सुनको मूल्य भने स्थिर रहेको छ ।

सोमबार चाँदी ८ सय ७५ रुपैयाँ कारोबार भएको छ । शुक्रबार र आइतबार चाँदी प्रतितोला ८सय ६० मा कारोबार भएको थियो।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै‚ तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।