logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाराबाजीका बीच पारित भयो मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक


अंकुरण खबर
897
Shares

काठमाडौं –  प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । नेपाली कांग्रेसको विरोधकाबीच उक्त विद्येयक पारित भएको हो ।

सोमबार बसेको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गरेको नाराबाजीका बीचनै सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने विद्येयक पेस गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए ।

मन्त्री घिमिरे पेस गरेको विद्येयक बहुमतले पारित भएको हो ।