काठमाडौं – कञ्चनपुरको पुनर्वासमा प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरीको टोलीले मंगलबार पुनर्वास नगरपालिका–६ ङ गाउँबाट १० ग्राम ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ बस्ने वर्ष २३ की मञ्जु चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने सन्तोष राना रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।