logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फरक प्रकारको १०० को नयाँ नोट बजारमा


अंकुरण खबर
1.82K
Shares

काठमाडौं – नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि  १०० को  नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ ।  बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो।

पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।