logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रोल्पाको सुलिचौरमा स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न


अंकुरण खबर
2.86K
Shares

काठमाडौ – रोल्पाको पुर्वी बेल्टमा रहेको दोस्रो व्यापारी केन्द्र सुलिचौरमा स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शनिवार ईमिजा होटल एण्ड लज सुनिल स्मृति गाउँपलिका ४ सुलिचौर रोल्पा बजारमा स्वास्थ्य सम्वन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको संचालन चोम बिष्टले गरेका हुन् । प्रक्षिकमा DXN का ESD दुतराम तामाङले कम्पनी प्रोफाइल सम्बन्धि, प्रोडक सम्बन्धि र मार्केटिङ सिस्टम सम्बन्धी प्रष्ट पारेका थिए । कार्यक्रममा नमराज रोका मगर, गोपाल बिकले DXN बाट भएको अनुभव र गाउँमा देखिने समस्या बारेमा प्रस्तुत गरेका थिए ।

प्रक्षिकमा DXN का दुतराम तामाङले स्वास्थ्य, समृद्धि, खुसी, सकारात्मक सोच, अब्बल चाहना र महत्वाकांक्षी बोकेर आफ्नो लगनशिल र मेहनतलाई सामना गर्दै खुसी जिबनको यात्रामा लम्किरहेको बताए ।