logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युएईमा सडक दुर्घटना हुँदा एक नेपालीसहित आठजनाको मृत्यु


अंकुरण खबर
832
Shares

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई सहरमा सवारी दुर्घटना हुँदा एक नेपालीसहति आठजनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ बजे दुर्घटना भएको हो । दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनीबस लरीसँग ठोकिँदा सो दुर्घटना भएको बताइएको छ ।