logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिउसो छोटो समय सुत्दा अचम्मको फाइदा


अंकुरण खबर
2.379K
Shares

काठमाडौं – हप्तामा एकदुई पटक दिउसो छोटो निद्रा लिँदा तपाईँ आयु बढ्ने यसै महिना प्रकाशित एउटा नयाँ अध्ययनले देखाएको छ ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल अफ लुजानेका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा कहिलेकाहीँ दिउसो छोटो निदाउनेहरूमा मस्तिष्कघातको खतरा ननिदाउनेहरूको तुलनामा आधा कम हुने देखाएको छ ।

तर दिउसो छोटो निद्रा लिन तम्सिनु अघि यो चाहिँ विचार गरौँ है९ धेरै पटक या बारम्बार सुत्ने हो भने चाहिँ फाइदा हुँदैन नि ।