logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवाखालबाट जुवा खेल्दै गरेका ११ पक्राउ


अंकुरण खबर
3.211K
Shares

ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी दुई लाख ६५ हजार रुपैयाँ नगद बरामद गरेको हो।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।