logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंको मुखमा दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु


अंकुरण खबर
1.365K
Shares

अर्घाखाँचीमा स्कर्पियो दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको स्कर्पियो नरपानी नजिकै दुर्घटना हुँदा अरु ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।