काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना बुबाबाट दशैंको टीका ग्रहण गरेका छन् । पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण गरेका हुन् ।
उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।