logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक


अंकुरण खबर
1.82K
Shares

काठमाडौं –  पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक परेको छ ।

क्यान्सरबाट पीडित रहेकी खनाल(पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । सुचित्रा नेपालकै पहिलो महिला स्टक ब्रोकर पनि भएको थियो ।

१५ महिना अघि स्तन क्यान्सर देखिएपछि उनको भारतको टाटा मेमोरियल र मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो । तर पछिल्लो २० दिनयता भने उनको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।