logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज सुनचाँदीको भाउ


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – नेपाली बजारमा शनिवार छापावाल सुन तोलामा ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन आज तोलामा ७० हजार १  सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।