logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बमकाण्डको आरोपमा नेपाली कांग्रेसका सांसद अफ्ताव आलम पक्राउ


अंकुरण खबर
1.742K
Shares

काठमाडौं- बमकाण्डको आरोपमा पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् ।

आज रौतहटवाट २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा संलग्नताको आरोपमा रौतहट प्रहरीले उनलाई  पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईबाट निर्वाचित कांग्रेसका सांसद हुन् ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ।