logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६ बुदे माग राख्दै अनशन सुरु गर्ने डाक्टर केसीको घोषणा


अंकुरण खबर
975
Shares

काठमाडौंडाक्टर गोविन्द केसीले फेरि अनशन सुरु गर्ने भएका छन् । डा.केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन् ।

आजदेखि २६ वर्षे सेवाबाट अवकाश हुन लागेका केसीले आफू शिक्षण अस्पतालबाट अवकास लिए पनि जुनसुकै ठाउँमा गएर अनशन बस्न सक्ने बताएका छन् ।

केसीका द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा पार्टी कार्यकर्तालाई भर्ती नगराउने लगायतका ६ बुँदे माग छन् ।