logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

करेन्ट लागेर गुल्मीमा एकको मृत्यु


अंकुरण खबर
897
Shares

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका ६ गौरिखुट्टा बस्ने ४६ वर्षीया तुलसादेवी घिमिरेको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।